दफा
संक्षिप्त नाम, विस्तार प्रारम्भ

(१) यस ऐनको नाम “नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४” रहेकोछ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि लागू हुनेछ ।